नेपाली सेनाको मुख्यालयमा आगलागी

नेपाली सेनाको मुख्यालयमा आगलागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाको मुख्यालयमा आगलागी भएको छ । भद्रकालीस्थित सेनाको मुख्यालय परिसरभित्र रहेको एउटा भवनमा आगो लागेको हो ।

आगलागी भएलगत्तै निभाउने प्रयास जारी राखिएको छ । के–कारणले आगलागी भयो भन्ने खुल्नमा आएको छैन ।