नेपाली सेनाको मुख्यालयमा आगलागी


काठमाण्डु – नेपाली सेनाको मुख्यालयमा आगलागी भएको छ । भद्रकालीस्थित सेनाको मुख्यालय परिसरभित्र रहेको एउटा भवनमा आगो लागेको हो ।

आगलागी भएलगत्तै निभाउने प्रयास जारी राखिएको छ । के–कारणले आगलागी भयो भन्ने खुल्नमा आएको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement