नेपाली सेनाले माग्यो विभिन्न पदमा आवेदन (सूचनासहित)

नेपाली सेनाले माग्यो विभिन्न पदमा आवेदन (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाले विभिन्न पदहरूका लागि दरखास्त आह्वान गरेको छ।

भर्ना छनोट निर्देशनालय जंगी अड्डाले प्राविधिक, हवाईसहित विविध सेवातर्फका पदिक तथा विल्लादार पदहरूमा दरखास्त माग गरेको हो ।

खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो । इच्छुक तथा योग्यता पुगेकाहरूले नेपाली सेनाको केन्द्रिय भर्ना छनौट केन्द्र स्वयम्भूमा पुस २८ सम्म दरखास्त दिन सक्नेछन्।

फरक-फरक पदमा दरखास्तका लागि फरक-फरक शुल्क तोकिएको छ।