नेपाली सेनाले माग्यो शिक्षकदेखि डकर्मीसम्म (विज्ञापनसहित)


काठमाडौं – नेपाली सेनाले विभिन्न महाविद्यालय र विद्यालयमा शिक्षकदेखि खेलकुल प्रशिक्षकसम्मका लागि दरखास्त आव्हान गरेको छ।

सैनिक कल्याणकारी योजना निर्देशनालय जंगी अड्डाद्वारा माग भए अनुसार देशभरका विभिन्न विद्यलायमा स्थायी र करार शिक्षक डाक्टर अधिकृत डकर्मीलगायतका विभिन्न पदमा पदपूर्ति माग भएको हो।

माग भए अनुसार आजदेखि १५ दिन भित्र कार्यालय समयमा कल्याणकारी योजना निर्देशनालय, जंगी अड्डा तथा सम्बन्धित महाविद्याल÷विद्यालयहरुमा दरखास्त आव्हन दिन सकिने छ।

प्रतिक्रिया दिनुहोस
Advertisement