नेपाली सेनाले माग्यो झण्डै साढे तीन हजार दरखास्त

नेपाली सेनाले माग्यो झण्डै साढे तीन हजार दरखास्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाले झण्डै साढे तीन हजार रिक्त दरबन्दीका लागि दरखास्त आह्वान गरेको छ।

सेनाको जमदार कर्मचारी, सहायक पण्डित, हुद्दा, अमल्दार कर्मचारी, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य बाध्य बादन तथा विभिन्न पदमा दरखास्त आह्वान गरेको हो।

मंसिर १० देखि २४ गतेसम्म दरखास्त दिन सकिने जनाइएको छ। यस अवधिमा छुटेकाले दोब्बर दस्तुर बुझाएर पुस २ सम्म दरखास्त दिन सक्नेछन् ।