काठमाण्डु – नेपाली सेनाले कोरोना महामारीका कारण रोकिएका भर्ना पुन: खुलाएको छ । नेपाली सेनाले विभिन्न पदमा कर्मचारी पदपूर्तिका लागि पुन: भर्ना खुलाएको हो ।
मंगलवार सूचना जारी गर्दै सेनाले कोरोना महामारीका कारण रोकिएका भर्ना पुनस् सुचारु भएको जनाएको छ ।





प्रतिक्रिया