नेपाली सेनाको लिखित परिक्षाको नतिजा सार्वजनिक, कहाँबाट को–को पास भए ? हेर्नुस्


काठमाडौं – लोकसेवा आयोगले असार तीन गते लिएको नेपाली सेनाकोे लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ ।

सेनाको विभिन्न तहका लागि मागिएको विज्ञापनको लोकसेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा प्रकाशित भएको हो । लिखित परीक्षामा पास हुने सम्पूर्ण उम्मेद्वारहरुले तोकिएको समय र मितिमा उपस्थित हुन भनिएको छ ।

कहाँबाट को-को पास भए ? हेर्नुस् लोक सेवा आयोगले निकाले सूचना यस्तो छ –

प्रतिक्रिया दिनुहोस
Advertisement