नेपाली सेनामा १५० जनालाई जागिरको मौका, डाक्टरदेखि भेइकल मेकानिक्ससम्म

नेपाली सेनामा १५० जनालाई जागिरको मौका, डाक्टरदेखि भेइकल मेकानिक्ससम्म

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनामा १५० पदमा भर्ना खुलेको छ । सोमबार एक सूचना जारी गर्दै सेनाको भर्ना छनौट निर्देशनालयले विभिन्न पदहरुमा खुला दरखास्त आह्वान गरेको हो ।

भर्ना छनोट कार्यरथी विभाग जंगी अड्डामा प्रकाशित विज्ञापन अनुसार विभिन्न पदका लागि दरखास्त आव्हान गरेको हो। माग अनुसार सबै भन्दा बढी भेइकल मेकानिक्स ४० जना मागिएको छ। त्यस्तै एमबिबिएस डाक्टरका लागि १० जनाको माग गरिएको छ।

हेर्नुहोस् विज्ञापन