प्रमुख समाचार सुरक्षा

नेपाली सेनामा १५० जनालाई जागिरको मौका, डाक्टरदेखि भेइकल मेकानिक्ससम्म

काठमाडौं – नेपाली सेनामा १५० पदमा भर्ना खुलेको छ । सोमबार एक सूचना जारी गर्दै सेनाको भर्ना छनौट निर्देशनालयले विभिन्न पदहरुमा खुला दरखास्त आह्वान गरेको हो ।

Dish Home

भर्ना छनोट कार्यरथी विभाग जंगी अड्डामा प्रकाशित विज्ञापन अनुसार विभिन्न पदका लागि दरखास्त आव्हान गरेको हो। माग अनुसार सबै भन्दा बढी भेइकल मेकानिक्स ४० जना मागिएको छ। त्यस्तै एमबिबिएस डाक्टरका लागि १० जनाको माग गरिएको छ।

हेर्नुहोस् विज्ञापन

Comments

comments

Tags

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top