काठमाण्डु – नेपाली कांग्रसको जारी महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनको सभापति बाहेकको मतगणना बिहीबारबाट गरिने भएको छ ।
आज सभापतिको दोस्रो चरणको मतदान सकिएसँगै रातिबाटै मतगणना गरिने कांग्रेसको निर्वाचन समितिले जनाएको छ । त्यसपछि बुधबार आराम गरेर बिहीबारबाट पदाधिकारीको मत गणना सुरु हुने छ । नयाँ नेतृत्व चयनका लागि सोमबार १३२ पदमा निर्वाचन भएको थियो ।




प्रतिक्रिया