बिहीबार नेप्से १९ अंकले घट्यो


काठमाण्डु – सेयर बजार नेप्से परिसूचक बिहीबार ओरालो लागेको छ । आज नेप्से बिहीबार १८.६४ अंक घटेर २३५० मा कायम भएको हो ।

आज बैंकिङ १, विकास बैंक ८९, फाइनान्स ९, होटल तथा पर्यटन ३४, जलविद्युत् ५३, जीवन बीमा २५७, माइक्रोफाइनान्स ७४, निर्जीवन बीमा ८३ र ब्यापार उपसमूह २९ अंकले ओरालो लागे ।

जाल्पा लघुवित्तको मूल्य १० र तेह्रथुम पावरको ६ प्रतिशत बढ्यो । आज कुल २ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement