आज नेप्से बन्द

आज नेप्से बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सेयर बजार शुक्रबार बन्द हुने भएको छ ।

सरकारले रक्षाबन्धन र जनैपूर्णिमा पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएका कारण सेयर बजार बन्द भएकाे हाे ।

अब आइतबार बिहान ११ बजे मात्र बजार खुल्नेछ ।