सेयर बजारमा पहिराे, नेप्से २१ अंकले घट्यो

सेयर बजारमा पहिराे, नेप्से २१ अंकले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से २१.२२ अंकले घटेर १९ सय ५१ अंकमा आएर रोकिएको छ ।

योसँगै मंगलबार ३२ लाख ९ हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब १९ करोड रुपैयाँको कारोबार भएको छ । आज म्युचुअल फण्ड समूहमा सुधार आएको छ । सामूहिक लगानी कोष उपसूचक हरियो भए भने बाँकी ११ उपसूचक राताम्य छन् ।