प्रि-ओपन सेसनमा घट्यो नेप्से सूचक

प्रि-ओपन सेसनमा घट्यो नेप्से सूचक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६४ अंकले घटेको छ । यससँगै सूचक १९५१.२१ विन्दुमा आएको छ । ८८ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

१५ कम्पनीको २१४ कित्ता सेयर कारोबार भएको छ । ७ कम्पनीकोे भाउ बढेको छ भने ७ कम्पनीको भाउ घटेको छ । बाँकी एउटाको भाउमा कुनै परिवर्तन भएको छैन ।