प्रि-ओपन सेसनमा नेप्सेमा झिनो ह्रास

प्रि-ओपन सेसनमा नेप्सेमा झिनो ह्रास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९७ अंकले घटेको छ । यससँगै सूचक १८३८ विन्दुमा आएको छ । २ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१० कम्पनीको ९९८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १६ वटा कारोबार भएको छ । २ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ ।