प्रि ओपन सेसनमा नेप्से सूचकमा झिनो अंकको गिरावट

प्रि ओपन सेसनमा नेप्से सूचकमा झिनो अंकको गिरावट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रि ओपन सेसनमा नेप्से सूचक ०.३७ अंकले घटेको छ । यससँगै सूचक १९४९.४८ विन्दुमा आएको छ ।

११ कम्पनीको १ लाख ८३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । कुल ३६८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा १५ वटा कारोबार भएको हो । ७ कम्पनीको भाउ बढेको छ भने ३ वटाको मूल्य घटेको छ ।