प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्याे

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्याे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रि-ओपन सेसन नेप्से बुधबार सामान्य अंकले बढेको छ । नेप्से सूचक १.८६ अंकले बढेर १९०७.५४ विन्दुमा आएको छ ।

९ कम्पनीको ३०३ कित्ता सेयर कारोबार हुँदा ६३ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । भएको छ । यो सेसनमा कुल ९ वटा कारोबार भएको हो । जसमा ८ कम्पनीको भाउ बढेको छ भने १ वटाको मूल्य घटेको छ ।