प्रि-ओपन सेसनमा नेप्से सूचक ७ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक ७ अंकले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रि-ओपन सेसनमा नेप्से सूचक ७.१५ अंकले बढेको छ । यससँगै सूचक २१९३.५१ विन्दुमा आएको छ । २४ लाख ९४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५४ कम्पनीको ४९ सय ८५ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल ८२ वटा कारोबार भएको हो । ४१ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।