प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो


काठमाण्डु- प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९७ अंकले बढेको छ । यससँगै सूचक २०५०.३५ विन्दुमा आएको छ । २४ लाख २५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

२३ कम्पनीको ५ हजार ३८१ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १२९ वटा कारोबार भएको हो । १३ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement