प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रि-ओपन सेसनमा नेप्से सूचक ३.५२ विन्दुले बढेको छ । यससँगै सूचक २१४७.६८ अंकमा आएको छ । ४ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २८ कम्पनीको १२ सय ८ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल ३८ वटा कारोबार भएको छ । २० कम्पनीको भाउ बढ्दा ४ वटाको मूल्य भने घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।