आइतबार नेप्से ओरालो लाग्यो

आइतबार नेप्से ओरालो लाग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- शेयर बजार दाहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक २० अंकले घटेर १९९३ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २८० कम्पनीहरुको ३८ लाख ९५ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब २६ करोड २७ लाखको कारोबार भएको छ ।

आज एकमात्र म्युचुअल फण्ड उपसूचक ०.२४ प्रतिशतले बढेको छ भने हाइड्रोपावर उपसूचक सर्वाधिक १.७५ प्रतिशतले घटेको छ । त्यस्तै, होटल तथा पर्यटन उपसूचक १.३६ र निर्जीवन बीमा उपसूचक १.१९ प्रतिशतले घटेको छ ।