प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रि-ओपन सेसनमा नेप्से सूचक २.९२ विन्दुले बढेको छ । यससँगै सूचक २००९.९८ विन्दुमा रहेको छ । ६३ लाख १४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३५ कम्पनीको १२ हजार ८२८ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल १०१ पटक सेयर कारोबार भएको हो । १० कम्पनीको भाउ बढ्दा १५ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।