प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य ह्रास

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य ह्रास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रि ओपन सेसनमा नेप्से सूचक ०.३६ विन्दुले घटेको छ ।

यससँगै सूचक २०२९.४२ विन्दुमा रहेको छ । ९ लाख १९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३५ कम्पनीको ३२ सय ७२ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल ६० पटक सेयर कारोबार भएको हो । १८ कम्पनीको भाउ बढ्दा ११ मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छै