प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रि-ओपन सेसनमा नेप्से सूचक १.४४ अंकले बढेको छ ।

यससँगै सूचक २ हजार ३३ विन्दुमा आएको छ । २३ कम्पनीको २१ सय २२ कित्ता सेयर कारोबार हुँदा १९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २३ वटा कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।