प्रि-ओपन सेसनमा ५ अंकले बढ्यो नेप्से

प्रि-ओपन सेसनमा ५ अंकले बढ्यो नेप्से

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– साताको कारोबारको दोस्रो दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से सामान्य बढेको छ ।

यस दिन नेप्से ५ अंकले बढेर परिसुचक २७८८ विन्दुमा पुगेको छ।

मंगलबार प्रि ओपन सेसनमा ६० स्टकको १०५ पटकको कारोबारमा ४७ लाख ९३ हजार ७३९ रुपैयाँ ५० पैसाबराबरको ८ हजार ४८२ कित्ता सेयर खरिदबिक्री भएको छ।