प्रि–ओपनमा १० अंकले बढ्यो सेयर बजार, १ अर्ब २० करोडको कारोबार

प्रि–ओपनमा १० अंकले बढ्यो सेयर बजार, १ अर्ब २० करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– साताको कारोबारको अन्तिम दिन प्रि–ओपन सेसनमा नेप्से बढेको छ । यस अवधिमा नेप्से १० अंकले बढेर परिसुचक २७११ बिन्दुमा पुगेको छ ।

यस अवधिमा ६० कम्पनीको १० लाख ६३ हजार कित्ता किनबेच हुँदा १ अर्ब २० करोड ५१ लाखको कारोबार भएको छ ।

२६ कम्पनीको सेयर मूल्य बढेको छ भने ३० कम्पनीको घटेको छ । यस्तै ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।