नेपाल स्टक एक्सचेञ्जको अध्यक्षमा बस्याल नियुक्त

नेपाल स्टक एक्सचेञ्जको अध्यक्षमा बस्याल नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल स्टक एक्सचेञ्जको अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन् ।

शुक्रबार अर्थमन्त्री विष्णु पौडेलले मन्त्रिस्तरीय निर्णय गरी बस्याललाई नेप्सेको अध्यक्षमा नियुक्त गरेका हुन् ।

यस्तै अर्थमन्त्री पौडेलले पुनर्बीमा कम्पनीको अध्यक्षमा सुरेन्द्र पौडेललाई नियुक्त गरेका छन् ।

यसअघि नेप्सेको अध्यक्ष रहेका शोभाकान्त पोखरेलको सचिवमा बढुवा भएपछि उक्त पद खाली थियो ।