नवनियुक्त ८० अधिकृत स्थानीय तहमा पदस्थापन,को कहाँ खटिए ? (सूचीसहित)

नवनियुक्त ८० अधिकृत स्थानीय तहमा पदस्थापन,को कहाँ खटिए ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लोकसेवा आयोगबाट भर्खरै नियुक्ति पाएका ८० शाखा अधिकृतलाई स्थानीय तहमा पदस्थापन गरिएको छ।

उनीहरूलाई प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति दिएर पठाइएको हो। मन्त्रालयले सोमबार अधिकृतहरूलाई विभिन्न स्थानीय तहमा पदस्थापन गर्ने निर्णय गरेको हो। खाली रहेका तथा निमित्तले धानेका स्थानीय तहमा मन्त्रालयले ती अधिकृतहरूलाई पदस्थापन गरेर खटाएको छ।

स्थानीय तहको निमित्तको समस्या हल गर्ने सम्बन्धमा यसअघि मन्त्रालयले गठन गरेको सरुवा व्यवस्थापन कार्यदलको सिफारिसबमोजिम रिक्त र निमित्तले धानेका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाइएको हो ।