नयाँ वर्ष २०२०मा भायानेटको २० एमबीपीएसकाे नयाँ इन्टरनेट प्लान

नयाँ वर्ष २०२०मा भायानेटको २० एमबीपीएसकाे नयाँ इन्टरनेट प्लान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ वर्ष २०२० को अवसरमा भायानेटले ल्यायो आफ्नो ग्राहकहरुका लागि “ट्रिपल ट्वान्टी अफर” नयाँ वर्ष २०२० को सुमधुर सुरुवात गर्नका लागि भायानेटले ग्राहकहरु लागि २० एमबीपीएसको नयाँ इन्टरनेट प्लान ल्याएको हो ।

यो नयाँ इन्ट्री–लेबलको प्लान सीमित अवधिका लागि वार्षिक ११,४००मा उपलब्ध छ । जसमा २५० प्लस च्यानलहरु भएको नेट टिभी निःशुल्क पाउनुका साथै जडान शुल्कमा एक हजार छुट प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यसका साथै भायानेटले बजारमा आएको २० वर्ष पनि मनाइरहेकोले “ट्रिपल ट्वान्टी अफर” नयाँ ग्राहकको लागि भायानेटको परिवारसँग जोडिनका लागि उत्कृष्ट समय हो । यो अफर ३० डिसेम्बर २०१९ देखि १४ जनवरी २०२० सम्म लागू हुनेछ ।