काठमाडौँ— प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक यातायातको वृद्धि भाडा फिर्ता गर्न निर्देशन दिएसँगै फिर्ता भएकाे छ।
यातायात व्यवस्था विभागले बिहीबार दिउँसो १२ प्रतिशतसम्म भाडा वद्धि गर्ने निर्णय गरेकोमा प्रधानमन्त्री कार्यालयले फिर्ता गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत् विभागलाई निर्देशन दिएको हो। विभागले छाेटाे दुरीमा १२ प्रतिशत र लामाे दुरीमा २० प्रतिशतसम्म भाडा बढाएकाे थियाे।
विभागले विज्ञप्ति जारी गरी तत्कालका लागि भाडा वृद्धि निर्णय फिर्ता लिइएको जानकारी दिएको हो।




प्रतिक्रिया