चाडपर्व सुरक्षा केन्द्रित कोटेश्वर प्रहरी प्रभाव

चाडपर्व सुरक्षा केन्द्रित कोटेश्वर प्रहरी प्रभाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं—महानगरीय प्रहरी प्रभाग कोटेश्वरले चाडपर्वका बेला हुने उछृंखल क्रियाकलाप नियन्त्रणमा सक्रियता देखाएको छ। सोही क्रममा प्रहरीले शुक्रबार ५ जनालाई नियन्त्रणमा लिएर सम्झाइबुझाइ गरी छाडेको छ।

गुडिरहेका गाडीमा समेत पानीसँगै खानेकुरासँगै बच्ने निहुँमा पकेट मार्ने क्रम बढेपछि कोटेश्वर प्रहरीले नियन्त्रणमा लिएर सम्झाइ बुझाइ गरी छाडेको कोटेश्वर प्रभाग इन्चार्ज प्रहरी निरीक्षक सुभद्रा वाइवाले जानकारी दिइन्। यसरी गाडीमा भिडभाड गरेर पकेट मार्ने सक्रिय हुने भएकाले यस्तो एक्सन लिइएको हो। यो अभियानले सडक दुर्घटनामा पनि न्यूनीकरण गर्न सहयोग पुग्ने प्रहरीको विश्वास छ।