एनआईसी एशिया बैंकको समृद्ध नेपाल सुखी नेपाली बचत खाता संचालन

एनआईसी एशिया बैंकको समृद्ध नेपाल सुखी नेपाली बचत खाता संचालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– एनआईसी एशिया बैंकले समृद्ध नेपाल सुखी नेपाली बचत खाता संचालन ल्याएको छ । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको ‘समृद्ध सँग जोडौ नाताः सबै नेपालीको बैंक खाता’ भन्ने नारा सहित ‘खोलौ बैंक खाता अभियान २०७६’ अभियानमा एकाकार गर्दै बैंकले “ समृद्ध नेपाल सुखी नेपाली बचत खाता” संचालन गरेको हो ।

२०७६ वैशाख १ गते देखी लागु हुने उक्त बचत खाता खोल्ने व्यक्तिहरुलाई बैंकले १०० नगद खातामा जम्मा गरिदिने जनाएको छ ।