एनआईसी एशियाको नयाँ शाखा काठमाडौंको टोखामा

एनआईसी एशियाको नयाँ शाखा काठमाडौंको टोखामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – एनआईसी एशिया बैंकले टोखा नगरपालिकामा नयाँ शाखा खोलेको छ । ग्रामीण तथा सहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा बैंकको नयाँ शाखा कार्यालयको उद्घाटन टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले गरेको बैंकले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।