एनआईसी एशिया बैंकको नयाँ शाखा गोंगबुमा उद्घाटन

एनआईसी एशिया बैंकको नयाँ शाखा गोंगबुमा उद्घाटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।बैंकले काठमाडौं महानगरपालिका वडा नं २६, गोंगबुमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । शाखाको सोही वडाका वडा अध्यक्ष ख्याम राज तिवारीले आइतबार एक समारोहका बीच समुद्घाटन गरे ।