सभापतिमा बिमलेन्द्र निधिकाे उम्मेदवारी दर्ता

सभापतिमा बिमलेन्द्र निधिकाे उम्मेदवारी दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता बिमलेनद्र निधीले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको १४ औं महाधिवेशनअन्तर्गत उनले राष्ट्रियसभागृह पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।