नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गर्यो लाभांश घोषणा

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गर्यो लाभांश घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीको ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

सो प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिने जनाइएको छ ।

6149640548c0e.jpg