काठमाण्डु– बिहान ७ बजेदेखि सुरु भएको मतदान देशैभर उत्साहपूर्ण बतावरणमा भइरहेको छ ।
निर्वाचन आयोगका अनुसार मध्यान्ह १२ बजेसम्म देशभरि १६.८८ प्रतिशत मत खसेको छ ।
जसअनुसार ३१ लाख ९० हजार ८८ मत खसेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया