काठमाण्डु– उपसभामुख पदको निर्वाचन चैत २७ गते शुक्रबार हुने भएको छ ।
सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचन हुने दिन चैत २७ गते तोकेको जानकारी सभामा गराएका हुन् ।
प्रतिनिधि सभा बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचन गर्नुपर्ने व्यवस्था छ।
चैत २२ गते सभामुख निर्वाचन भएको थियो।




प्रतिक्रिया