काठमाण्डु– निर्वाचन आयोगले निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ ।
आयोगको शनिबार बसेको बैठकले आचारसंहिता स्वीकृत गरेको हो । आयोगले १० परिच्छेदको आचारसंहिता जारी गरेको छ ।
निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले यो आचारसंहिता बनाएको प्रस्तावना जारी गरेको छ ।




प्रतिक्रिया