गृहमन्त्री लामिछानेको पहिलो निर्णय :निर्मला पन्तलाई न्याय दिन पहल गर्छु

गृहमन्त्री लामिछानेको पहिलो निर्णय :निर्मला पन्तलाई न्याय दिन पहल गर्छु

काठमाण्डु – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदबहाली गरेका छन् । सोमबार उपप्रधान तथा गृहमन्त्रीको पद तथा गोपनीयताको शपथ लिए लामिछानेले सिंहदरबारस्थित गृह मन्त्रालयमा पदभार ग्रहण गरेका छन् ।

त्यस्तै उनले आफूले मन्त्रीको जिम्मेवारी लिएसँगै निर्मला पन्तकाे न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् ।