निर्वाचनको अन्तिम नतिजा सार्वजनिक


काठमाण्डु – निर्वाचन आयोगले मंसिर ४ गते मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ ।

बुधबार पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रत्यक्ष र समानुपातिक निर्वाचन तर्फको परिणाम सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement