स्ववियु निर्वाचनका लागि भोलि बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने


काठमाण्डु – त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन आइतबार बिहान ८ बजेदेखि ४ बजेसम्म हुने भएको छ।

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भोलि बिहान ८ बजेदेखि ४ बजेसम्म निर्वाचन हुने जनाएको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement