सरकारको नीति : सार्वजनिक खर्च कटौती गरिने

सरकारको नीति : सार्वजनिक खर्च कटौती गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले सार्वजनिक संस्थाको खर्च कटौती गर्ने नीति लिएको छ ।

संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खर्चलाई मितव्ययी बनाइने जानकारी दिए ।