काठमाण्डु – सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।
महिलालाई आत्मनिर्भर बनाउन रोजगारीसँग जोड्ने समेत उनले बताए ।




प्रतिक्रिया