एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि

एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ ।

सुरुमा ब्याटिङ गरेको सुदूरपश्चिम लायन्सले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ४ विकेट गुमाउँदै ९ ओभरमा पूरा गर्‍यो ।

त्रिवि क्रिकेट मैदानमा टस जितेको सुदूरपश्चिम रोयल्सले ब्याटिङ रोजेर सबै विकेट गुमाउँदै ८५ रन मात्रै बनाएको थियो ।