काठमाण्डु-नेपाल प्रिमियर लिग एनपीएलमा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिलो खेल पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबीच हुँदैछ । यो खेल बिहान ९ बजे सुरु हुनेछ । यसअघि पोखरा चितवन राइनोजसँग पराजित भएको टोली हो ।
आजै दोस्रो खेल दिउँसो १ बजे काठमाण्डौ गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ । भने जनकपुरले अहिलेसम्म खेलेका दुईवटै खेल जितेको छ ।
यसअघि जनकपुरसँग हारेको काठमाण्हिडौंले कर्णाली याक्सलाई पराजित गरेको छ । सुदूरपश्चिम भने विराटनगर किंग्सलाई हराएको टोली हो ।




प्रतिक्रिया