एनपीएल : काठमाण्डु गोर्खाजविरुद्ध जनकपुरले पहिले ब्याटिङ गर्दै

एनपीएल : काठमाण्डु गोर्खाजविरुद्ध जनकपुरले पहिले ब्याटिङ गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा काठमाण्डु गोर्खाजले टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ ।

सोमबार टीयू क्रिकेट मैदानमा जनकपुरविरुद्ध काठमाण्डुका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् ।

योसँगै काठमाण्डु गोर्खाजविरुद्ध साविक विजेता जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने छ ।