एनपीएलमा आज काठमाण्डु र लुम्बिनी खेल्दै

एनपीएलमा आज काठमाण्डु र लुम्बिनी खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)मा मंगलबार काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा जारी एनपिएलमा यी दुई टिमबीच दिउँसो ४ बजे खेल हुनेछ ।

काठमाण्डुले यसअघि एक खेलमा जित र अर्को दुई खेलमा हार बेहोरेको छ भने दुई अंकसहित पाँचौ स्थानमा छ ।

यस्तै, लुम्बिनी लायन्स एक जित निकाल्दै दुई अंकसहित छैटौँ नम्बरमा छ । अंक तालिकामा भने काठमान्डु तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेका छन् ।