स्थगित भएको एनआरएनएको मतदान पुनः सुचारु

स्थगित भएको एनआरएनएको मतदान पुनः सुचारु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – केहीबेर स्थगित भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को मतदान पुनः सुरू भएको छ ।

कुमार पन्त पक्षले धाँधली गरेको भन्दै कुल आचार्य पक्षले विरोध जनाएपछि मतदान कार्यक्रम स्थगित भएको थियो । परियचयपत्र विना नै मतदानमा सामेल गराएको भन्दै आचार्य पक्षले नाराबाजी गरेको थियो ।

अध्यक्षका प्रत्यासी पन्तका अनुसार अहिले परिचयपत्रविना प्रवेश निषेध गर्ने सहमति भएको छ । सहमतिपछि मतदान हुन थालेको छ । परिचयपत्र, राहदानी कडाइका साथ हेर्ने र परिचपत्र नभएकालाई प्रवेश गर्न नदिने सहमति भएको जनाएको छ ।