नेविसंघमा विवाद चर्कियो, समानान्तर कार्यसमिति घोषणा

नेविसंघमा विवाद चर्कियो, समानान्तर कार्यसमिति घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) बारामा विवाद चर्किएर समानान्तर कार्यसमिति घोषणा गरिएको छ ।

नेविसंघका केन्द्रीय सदस्य भुवन भट्ट लगायत उपस्थित विद्यार्थीको भेलाले अध्यक्ष प्रविण सिंह रहेको समानान्तर कार्यसमिति घोषणा गरेको छ ।

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले अध्यक्षमा समीर चौधरीलाई जिम्मेवारी तोकेपछि विवाद चर्किएको थियो । केन्द्रको निर्णयविरुद्ध बारामा समानान्तर कार्यसमिति बनेको छ ।